सचिव सरुवामा समूहगत बन्देज हट्ने

काठमाडौँ — न्याय सेवा र लेखापरीक्षणबाहेक निजामती सेवाका सबै सचिवलाई सरकारले चाहेको मन्त्रालयमा सरुवा गर्न सक्ने कानुन बन्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघीय निजामती सेवा गठनसम्बन्धी विधेयकमाथि छलफलका क्रममा सांसदहरू सचिव सरुवा र पदस्थापन खुला गर्न सहमत भएपछि उक्त कानुन बन्ने बाटो खुलेको हो । यसअघि जुन समूहबाट सचिवमा बढुवा भएको हो, … Continue reading सचिव सरुवामा समूहगत बन्देज हट्ने